View More


कोरोनाका कारण भारतका विभिन्न राज्यमा कर्फ्यू आदेश

Date : 2020-12-24 | Source : www.nepalipaisa.com

कोरोना भाइरसको महामारी थप फैलिन नदिन भन्दै भारतका विभिन्न राज्यमा कफ्र्यु जारी गरिएको छ । दक्षिण पश्चिमी राज्य कर्नाटकमा बुधबारदेखि जनवरी २ तारिखसम्म लागू हुनेगरी बुधबार नै कफ्र्यु आदेश जारी गरिएको छ । 

Read Full News

Loading