View More


कोरोना बिमाको दाबी भुक्तानी पाउने १५ हजार कटे, उनीहरुले साढे १ अर्ब बुझे

Date : 2020-12-27 | Source : www,nepalipaisa.com

कोरोना बिमाबापतको रकम भुक्तानी लिनेको संख्या १५ हजार नाघेको छ । बिमा समितिको तथ्यांक अनुसार शुक्रबारसम्म १५ हजार ८७९ जनाले कोरोना बिमाबापतको रकम भुक्तानी लिएका छन् ।

Read Full News

Loading