View More


साउदी अरेबियाद्वारा यात्रुबाहक हवाई उडान कम्तिमा १ साता स्थगित गर्ने घोषणा

Date : 2020-12-29 | Source : www.nepalipaisa.com

 साउदी अरेबियाले व्यावसायिक यात्रुबाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ । कोरोना भाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको हो ।

Read Full News

Loading