View More


बेलायतमा फेरि देशव्यापी लक डाउन घोषणा, नयाँ प्रजातिको कोरोना संक्रमित ह्वात्तै बढे

Date : 2021-01-05 | Source : www.nepalipaisa.com

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पुनः देशव्यापी लक डाउन घोषणा गरेका छन् । बेलायतमा नयाँ किसिमको कोराना भाइरस संक्रमण थप तीब्ररुपमा फलिन थालेपछि पुनः लक डाउन गर्न बोरिस बाध्य भएका हुन् । 

Read Full News

Loading