View More


विश्वभरमा कोरोनाका कारण ६०२ पत्रकारको मृत्यु

Date : 2021-01-07 | Source : www.nepalipaisa.com

कोरोना भाइरसबाट संक्रमित भएका मध्ये विश्वभर ६०२ जना पत्रकारको मृत्यु भएको पाइएको छ । सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा भएका मृत्युको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्थाले सार्वजनिक गरेको हो । 

Read Full News

Loading