View More


भारतमा कोरोना खोपको तयारी, सुरुमा ३० करोडलाई लगाइने

Date : 2021-01-11 | Source : www.nepalipaisa.com

भारतले कोरोना भाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई पनि लगाउन सुरु गरिने भएको छ । तथापि, सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै १ अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै जटिल हुनेछ ।

Read Full News

Loading