View More


विदेशीलाई थप १४ दिन इन्डोनेसिया प्रवेश निषेध

Date : 2021-01-12 | Source : www.nepalipaisa.com

विदेशी नागरिकलाई इन्डोनेसिया प्रवेशका लागि सोमबारदेखि थप १४ दिन निषेध गरिएको छ । कोरोना भाइरस महामारी थप फैलिने डरले विदेशी नागरिकलाई थप २ हप्ता प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय भएको अधिकारीहरुले जनाएका छन् ।

Read Full News

Loading