View More


नेपालमा नयाँ प्रकारको कोरोना भित्रिएको पुष्टि

Date : 2021-01-18 | Source : www.nepalipaisa.com

नेपालमा नयाँ प्रकारको कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरेर बेलायतबाट केही दिन अघि आएका ६ जना मध्ये तीनजनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।
 

Read Full News

Loading