View More


नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

Date : 2021-01-21 | Source : www.nepalipaisa.com

कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको पाइएको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार यो हप्तामा मात्र विश्वका १० वटा देशमा नयाँ भाइरस पुगेको हो ।

Read Full News

Loading