View More


भारतले दिएको कोरोना खोप काठमाडौं आइपुग्यो

Date : 2021-01-21 | Source : www.nepalipaisa.com

भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप आज बिहीबार काठमाडौं ल्याइएको छ । एयर इन्डियाको विमानबाट कोरोना खोप भित्रिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । 

Read Full News

Loading