View More


चीन सरकारद्धारा आफ्नै देशमा बनेका १६ कोभिड १९ खोपलाई परीक्षणको अनुमति

Date : 2021-02-21 | Source : www.nepalipaisa.com

चीन सरकारले आफ्नै देशमा बनेका कम्तीमा पनि १६ वटा खोपलाई परीक्षण अनुमति दिएको बताएको छ । चीनको नेसनल मेडिकल प्रोडक्स एड्मिनिस्ट्रेसनले यस्तो जानकारी दिएको हो ।

Read Full News

Loading