View More
Date : 2021-04-06 | Source : www.nepalipaisa.com
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अप्रिल १२ देखि बेलायतमा जारी लक डाउन केही सहज बनाइने बताएका छन् । आगामी सोमबारदेखि हालको लक डाउन अवस्थामा परिवर्तन गरेर केही सहज बनाइने छ, उनले भने ।
Read Full News