View More


भारतमा दिनमै १ लाख ५३ हजार जना कोरोना संक्रमित

Date : 2021-04-11 | Source : www.nepalipaisa.com

भारतमा कोरोना भाइरसबाट एक दिनमै डेढ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । एकै दिन यति धेरै संक्रमित भएको यो पहिलो पटक भएको स्वास्थ्य अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

Read Full News

Loading