View More


भारतमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघ्यो

Date : 2021-04-12 | Source : www.nepalipaisa.com

भारतमा कोरोना भाइरसबाट एकैदिन ९०४ जनाको ज्यान गएको छ । यससँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको कुल सख्या १ लाख ७० हजार नाघेको छ ।

Read Full News

Loading