View More


कोरोना रोकथामका लागि तत्काल कुनै पनि क्षेत्र बन्द नहुने

Date : 2021-04-13 | Source : www.nepalipaisa.com

सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने भएको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले तत्काललाई शैक्षिक संस्था लगायत कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको हो ।

Read Full News

Loading