View More


भारतद्वारा रुसी खोप ‘स्पुतनिक भी’ लाई अनुमति

Date : 2021-04-13 | Source : www.nepalipaisa.com

 भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड संक्रमित संख्या तीब्र गतिमा बढेपछि भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको हो। 

Read Full News

Loading