View More


भारतमा कोभिड–१९ संक्रमित संख्या १ करोड ४० लाख नाघ्यो

Date : 2021-04-15 | Source : www.nepaipaisa.com

भारतमा गत २४ घण्टामा थप २ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ । यससँगै कूल संक्रमित संख्या १ करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । 

Read Full News

Loading