View More


ब्राजिल कोरोनाबाट अत्याधिक प्रभावित : एकै दिन १६ सय ५७ जनाको ज्यान गयो

Date : 2021-04-19 | Source : www.nepalipaisa.com

ब्राजिलमा कोभिड १९ संक्रमणबाट एकै दिन १६ सय ५७ जनाको ज्यान गएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार गत २४ घण्टामा १६ सय ५७ जनाको कोरोना भाइरसबाट निधन भएको हो ।

Read Full News

Loading