View More


भारतमा कोरोना नियन्त्रण गर्न हम्मेहम्मे, पछिल्लो २४ घण्टामा ३ लाख १५ हजार संक्रमित थपिए

Date : 2021-04-22 | Source : www.nepalipaisa.com

भारतमा कोरोना भाइरस संक्रमण नियन्त्रण बाहिर गएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ लाख १५ हजार ७२८ जना संक्रमित थप भएका छन् ।

Read Full News

Loading