View More


कोभिड–१९ रोकथाम र उपचारका सामग्रीहरुको भन्सार जाँचपास छिटोछरितो गर्न अर्थमन्त्रीको निर्देशन

Date : 2021-05-17 | Source : www.nepalipaisa.com

अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटोछरितो बनाउन निर्देशन दिएका छन् । 

Read Full News

Loading