View More


कोभिड बिरामीले निको भएको ३ महिनापछि खोप लगाउनु उपयुक्त : विशेषज्ञ समिति

Date : 2021-05-20 | Source : www.nepalipaisa.com

कोरोना भाइरस संक्रमित बिरामीले संक्रमणमुक्त भएको ३ महिनापछि खोप लिनु राम्रो हुने भन्दै उनीहरूका लागि खोप अभियान ३ महिना स्थगित गर्न भारतीय कोभिड–१९ खोप प्रशासन राष्ट्रिय विशेषज्ञ समिति (एनईजीभीएसी) ले बुधबारसिफारिस गरेको छ ।

Read Full News

Loading