View More


युरोपेली युनियनका नेताहरु कमजोर राष्ट्रहरुलाई १० करोड डोज खोप प्रदान गर्न सहमत

Date : 2021-05-26 | Source : www.nepalipaisa.com

युरोपेली युनियनका नेताहरुले यसै वर्षको अन्त्यसम्ममा विश्वका आर्थिक रुपमा कमजोर राष्ट्रहरुलाई कोभिड–१९ को १० करोड डोज खोप उपलब्ध गराउन सहमत भएका छन् । 

Read Full News

Loading