Date : 2020-03-28 | Source : www.nepalipaisa.com
संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संक्रमित भएका छन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तराष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन ।