View More


नेपालमा कोरोना भाइरसको अर्का संक्रमित भेटिए, ५ पुग्यो संख्या

Date : 2020-03-28 | Source : www.nepalipaisa.com

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५ पुगेको छ । बेल्जियमबाट नेपाल आएकी २२ वर्षीया एक युवतीमा कोरोना भाइरस संक्रमण भेटिएको हो ।

Read Full News

Loading