कोरोना संक्रमित चीनमा भन्दा पनि धेरै पुग्यो अमेरिकामा
Date : 2020-03-27 | Source : www.nepalipaisa.com
चीन र युरोपपछि कोरोना भाइरसको इपिसेन्टर बनेको अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् । हालसम्म अमेरिकाभर ८३ हजार ५०० मानिसमा कोरोनाको लक्षण भेटिएको छ ।