View More


चितवनबाट पनि अब कोरोना भाइरस परीक्षण सुरु हुने

Date : 2020-04-04 | Source : www.nepalipaisa.com

चितवनमा पनि कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु गर्ने तयारी भएको छ । भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा शनिबार (चैत २२ गते) बाट कोरोना भाइरस परीक्षण सुरु हुन लागेको हो । 

Read Full News

Loading