View More


बहराइनमा रुसको स्पुतनिक–भी खोप ९४.३% प्रभावकारी भएको दाबी

Date : 2021-06-11 | Source : www.nepalipaisa.com

रुसको डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआइएफ) ले आफूले बनाएको कोरोना भाइरस विरुद्धको खोप स्पुतनिक–भी बहराइनमा ९४.३ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ । 

Read Full News

Loading