View More


फरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैन–डब्लुएचओ

Date : 2021-06-24 | Source : www.nepalipaisa.com

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ । 

Read Full News

Loading