View More


खोपमा प्राथमिकता दिन प्रधानमन्त्री र अर्थमन्त्रीसँग निजी क्षेत्रको आग्रह

Date : 2021-07-16 | Source : www.nepalipaisa.com

नेपाल उद्योग वाणिज्य महासंघले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग छुट्टाछुट्टै भेटवार्ता गरी निजी क्षेत्रलाई तत्काल कोभिड खोपको प्राथमिकतामा राख्न माग गरेको छ ।

Read Full News

Loading