View More


कोरोनाको तेस्रो लहर आउने भन्दै स्वास्थ्य मन्त्रालयले भन्यो अक्सिजन र शैया चुस्त–दुरुस्त राख्नु

Date : 2021-07-22 | Source : nepalipaisa.com

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने भएकाले तयारी अवस्थामा रहन सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । 

Read Full News

Loading