View More


मलेसिया र सिंगापुरले हवाई यात्राका लागि क्वारेन्टिन अनिवार्यता हटाउने

Date : 2021-11-09 | Source : www.nepalipaisa.com

मलेसिया र सिंगापुरले भ्याक्सिनेटेड ट्राभल लेन (भीटीएल) को शुभारम्भसँगै २ देशबीच उडान गर्ने यात्रुहरूका लागि क्वारेन्टिन अनिवार्यतालाई हटाएको मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोबले सोमबार बताएका छन् ।

Read Full News

Loading