View More


बेलायतमा अझै पनि दैनिक ४० हजार व्यक्ति कोरोनाबाट संक्रमित

Date : 2021-11-12 | Source : www.nepalipaisa.com

बेलायतमा अझै पनि दैनिक करिब ४० हजार मानिस कोरोना भाइरसबाट संक्रमित हुने गरेका छन् । सरकारी अधिकारीहरुका अनुसार पछिल्लो १ दिनमै ३९ हजार ३२९ जना नयाँ संक्रमित थपिएका छन् । 

Read Full News

Loading