View More


ओमिक्रोन भेरियन्ट कति घातक छ भन्ने बारेमा अनुसन्धान हुँदैछ : डब्ल्यूएचओ

Date : 2021-11-29 | Source : www.nepalipaisa.com

 विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हालै अफ्रिकामा देखा परेको  कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ ।

Read Full News

Loading