View More


कोरोना बढेपछि मुम्बइमा सार्वजनिक कार्यक्रममा लगाइयो प्रतिबन्ध

Date : 2021-12-30 | Source : www.nepalipaisa.com

 मुम्बइमा पछिल्लो समय कोरोना भाइरस प्रकोप बढ्न थालेपछि सार्वजनिक स्थलहरुमा हुने कार्यक्रमहरुमा प्रतिबन्ध लगाइएको छ । भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्ला केही हप्तामा संक्रमणदर बढेको छ ।

Read Full News

Loading