View More


भारतमा कोरोना समुदायस्तरमा व्यापकरुपमा फैलिन थाल्यो, दिनैमा करिब २ लाख नयाँ संक्रमित

Date : 2022-01-12 | Source : www.nepalipaisa.com

भारतमा कोरोना भाइरसबाट एकैदिनमा झण्डै २ लाख नयाँ संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा (करिब २ लाख) १ लाख ९४ हजार ७२० जना नयाँ संक्रमित थपिएका हुन ।

Read Full News

Loading