View More


लक डाउनमा थप कडाई, एक प्रदेश, जिल्ला र स्थानीयतहबाट अर्कोमा जान नपाउने

Date : 2020-04-05 | Source : www.nepalipaisa.com

सरकारले लक डाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लक डाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।

Read Full News

Loading