View More


अमेरिकामा करिब ५०० नेपालीमा कोरोना संक्रमण, मनोवैज्ञानिक त्रास बढी

Date : 2020-04-05 | Source : www.nepalipaisa.com

अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० जना कोरोना भाइरसबाट संक्रमित भएको पाइएको छ ।

Read Full News

Loading