View More


युरोपेली मुलुकहरुमा रहेका नेपालीको अवस्था कस्तो छ ?

Date : 2020-04-05 | Source : www.nepalipaisa.com

कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन् । चीनको उहान सहरबाट सुरु भएको कोरोनाको संक्रमण पछिल्लो समय युरोप र अमेरिकामा तीव्ररूपमा फैलिरहेको छ ।

Read Full News

Loading