View More


उद्धार गरिएका व्यक्तिमा कोरोना पुष्टि भएपछि सशस्त्र प्रहरीको पूरै टोली क्वारेन्टाइनमा

Date : 2020-04-05 | Source : www.nepalipaisa.com

कञ्चनपुरका ४१ वर्षीय एक व्यक्तिलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीले थप सावधानी अपनाएको छ । ती व्यक्ति भारतको उत्तराखण्डबाट गत चैत १४ गते लुकीछिपी कञ्चनपुरको ब्रह्मदेव नाका हुँदै स्वदेश आएका थिए ।

Read Full News

Loading