कोरोना संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना
Date : 2020-04-06 | Source : www.nepalipaisa.com
बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री जोनसन कोरोना भाइरसको संक्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।