View More


बाघमा पनि देखियो कोरोना भाइरस

Date : 2020-04-06 | Source : www.nepalipaisa.com

अमेरिकामा बाघमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बीबीसीले उल्लेख गरेअनुसार अमेरिकाको न्युयोर्कोस्थित ब्रोन्क्स चिडियाघरमा ४ वर्षको बघिनीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।

Read Full News

Loading