View More


कोरोना त्रासले विदेशबाट ६१ हजार नेपाली स्वदेश फर्किए

Date : 2020-04-06 | Source : www.nepalipaisa.com

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिरहेको छ । नेपालमा पनि कोभिडको संक्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो छ । यो अवस्थामा विदेशमा रहेका ६१ हजार नेपाली स्वदेश फर्किएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

Read Full News

Loading