View More


जोर्डनमा कोरोना संक्रमण रोक्न कर्फ्यू, ड्रोनबाट अनुगमन गरिंदै

Date : 2020-04-06 | Source : www.nepalipaisa.com

जोर्डनले कोरोना भाइरस संक्रमणलाई फैलिनबाट रोक्न गत महिनाको अत्यदेखि कर्फ्यू घोषणा गरेको छ । अब यस आदेशको पालना भए नभएको ड्रोन र क्यामराद्वारा अनुगमन गर्ने जोर्डन सरकारले जानकारी गराएको छ ।

Read Full News

Loading