View More


अमेरिकामा कोरोनाबाट एकै दिन ४ नेपालीको मृत्यु

Date : 2020-04-06 | Source : www.nepalipaisa.com

अमेरिकाको न्युयोर्कमा रहेका ४ जना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको संख्या ५ पुगेको छ ।

Read Full News

Loading