View More


अब वैशाख ३ गतेसम्म लक डाउन

Date : 2020-04-06 | Source : www.nepalipaisa.com

सरकारले लक डाउन अवधि लम्ब्याएर वैशाख ३ गतेसम्म पुर्याएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले दुई हप्तादेखि जारी लक डाउनलाई पुनः एक हप्ता थप्ने निर्णय गरेको हो ।

Read Full News

Loading